शोधनी (स्त्रीलिङ्ग)
अर्थ− १. कुचो,२. नीररत्न,३. रत्याउलो,४. ऋद्धि नामको बुटी ।
शोधनी (विशेषण)
अर्थ− १. शुद्ध पार्न योग्य,२. ऋण तिर्न योग्य,३. खोजी गर्न योग्य ।