श्यान (विशेषण)
अर्थ− १. गएको,२. बाक्लो,३. जमेको,४. चाउरी परेको वा सुकेको ।
श्यानम् (नपुंसकलिङ्ग)
अर्थ− धुवाँ ।