श्राद्धिकः (पुंलिङ्ग)
अर्थ− १. श्राद्धमा पितृहरूको उद्देश्यले भोजन गर्ने मानिस,२. श्राद्धमा पितृहरूको उद्देश्यले भोजन गराउने मानिस ।
श्राद्धिक (विशेषण)
अर्थ− श्राद्धसम्बन्धी ।
श्राद्धिकम् (नपुंसकलिङ्ग)
अर्थ− श्राद्धमा चढाइएको वस्तु ।