संस्कृत-शब्दकोशः

श्रीप्रिय श्रीफला

श्रीफल

श्रीफलः (पुंलिङ्ग)


व्युत्पत्ति− श्रीयुक्तं फलमस्य

अर्थ−
१. बेलको रूख,
२. अमलाको रूख ।


श्रीफलम् (नपुंसकलिङ्ग)


अर्थ−
१. बेल (फल) २. अमला (फल),
३. खिर्नी,
४. नरिवल,
५. दखिन सुपारी,
६. धन / द्रव्य ।


श्रीफलम् (नपुंसकलिङ्ग)


अर्थ−
१. सरिफा/आँक,
२. कुभिण्डो ।



Correction: