संस्कृत-शब्दकोशः

श्वसनोर्मि श्वसुन

श्वसित

श्वसितम् (नपुंसकलिङ्ग)


निष्पत्ति− श्वस (प्राणने) - भावे "क्तः" (३-३-११४)
प्रयोग− "दलितकोमलपाटलकुड्मले निजवधूश्वसितानुविधायिनि"
उल्लेख− माघ० ६-२३

अर्थ−
१. सास,
२. स्विइ/खुइय गर्दै सास फेर्नु,
३. चिसो श्वास ।


श्वसित (विशेषण)


अर्थ−
चाँडो-चाँडो सास फेरेको ।



Correction: