षट्चरणः (पुंलिङ्ग)
अर्थ− १. भमरो,२. जुम्रो,३. सलह वा फटेङ्ग्रो ।
षट्चरण (विशेषण)
अर्थ− छ खुट्टा भएको/६ खुट्टे ।