प्रबुद्ध (विशेषण)
अर्थ− १. बिउँझेको,२. होसमा आएको,३. चलाख/ बुद्धिमान,४, जानकार,५. फैलिएको ।
प्रबुद्धः (पुंलिङ्ग)
अर्थ− १. नौ योगेश्वरहरूमध्ये एक,२. ऋषभदेवका एक पुत्र ।