प्रबोधिता (स्त्रीलिङ्ग)
अर्थ− एक वर्णवृत्त जसको चरणमा क्रमैले सगण, जगण, सगण, रगण तथा अन्तमा गुरु रहन्छन् ।