प्रभा (स्त्रीलिङ्ग)
अर्थ− १. चमक,२. किरण,३. सूर्य बिम्ब,४. सूर्यकी एक पत्नीको नाम,५. अप्सराविशेष,६. सूर्य घडीमा पर्ने सूर्यको छाया,७. दुर्गाजीको नाम,८. कुबेरको शहरको नाम ।