प्रभाती (स्त्रीलिङ्ग)
अर्थ− १. प्रभातमा गाइने गीतविशेष,२. महाभारत अनुसार अत्यूष र प्रभास नामका वसुहरूकी आमाको नाम ३. दतिबन ।