संस्कृत-शब्दकोशः

प्रभालेपी प्रभावक

प्रभाव

प्रभावः (पुंलिङ्ग)


निष्पत्ति− प्र + भू (सत्तायाम्) - भावे "घञ्" (३-३-१८)
विस्तार− "स प्रतापः प्रभावश्च यत्तेजः कोशदण्डजम्" - अम०

अर्थ−
१. कुनै वस्तु वा कुरामा कुनै क्रियाको हुन जाने परिणाम/ असर,
२. प्रकट हुनु,
३. माहात्म्य,
४. कुनै व्यक्तिको शक्ति, आतङ्क, सम्मान, अधिकार आदिमा हुने परिणाम,
५. अन्तःकरणलाई कुनै तर्फ लैजाने गुण,
६. सूर्यका एक छोरा,
७. सुग्रीवका एक छोरा,
८. महत्त्व / गौरव,
९. शक्ति / बल,
१०. अलौकिक शक्ति,
११. महिमा ।



Correction: