प्रमथित (विशेषण)
अर्थ− १. मथिएको,२. सताइएको,३. पिटिएको ।
प्रमथितम् (नपुंसकलिङ्ग)
अर्थ− पानी नमिसाएको मोही ।