प्रमर्दन (विशेषण)
अर्थ− खुबसँग माड्ने वा कुल्चने/ नाश पार्ने ।
प्रमर्दनः (पुंलिङ्ग)
अर्थ− विष्णु भगवान् ।
प्रमर्दनम् (नपुंसकलिङ्ग)
अर्थ− १. खुबसँग कुल्चनु,२. खुब माड्नु,३. नाश पार्नु ।