संस्कृत-शब्दकोशः

प्रमुक्ति प्रमुखसेनानी

प्रमुख

प्रमुखः (पुंलिङ्ग)


व्युत्पत्ति− प्रकृष्टं मुखमग्रभागो यस्य

अर्थ−
१. प्रतिष्ठित पुरुष,
२. थुप्रो/ रास,
३. नागेश्वरको रूख ।


प्रमुख (विशेषण)


अर्थ−
१. पहिलो,
२. मुख्य,
३. मुखसामुको ।


प्रमुखम् (नपुंसकलिङ्ग)


अर्थ−
१. मुख,
२. कुनै ग्रन्थको वा अध्यायको आरम्भ,
३. समूह ।



Correction: