प्रमृश
प्रमेय
प्रमृष्ट
प्रमृष्ट (विशेषण)
निष्पत्ति− प्र + मृजू (शुद्धौ) - "क्तः" (३-२-१०२)
प्रयोग− "येन श्रियः संश्रयदोषरूढं स्वभावलोलेत्ययशः प्रमृष्टम्"
उल्लेख− रघु० ६-४१
अर्थ−
१. माजिएको,
२. सफा गरिएको / पुछिएको,
३. चिल्लो पारिएको,
४. समान पारिएको ।