संस्कृत-शब्दकोशः

प्रयागमय प्रयाचक

प्रयागराज

प्रयागराजः (पुंलिङ्ग)


अर्थ−
भारतको उत्तर प्रदेशको गङ्गा, यमुना र गुप्त रहेकी सरस्वती नदीको सङ्गम भएको प्रसिद्ध तीर्थ । यहाँ प्रत्येक १२ वर्षमा कुम्भको मेला लाग्छ । छैटौं वर्षमा अर्धकुम्भको मेला लाग्छ । मेला माघ महिनामा पर्छ । प्रयागराजलाई सप्तपुरीको पति मानिन्छ । तीन नदी भएकोले त्रिवेणी भनिन्छ । भनाइ छ- ‘ब्राह्मीनपुत्रीत्रिपथास्त्रिवेणी समागमेनाक्षतयोगमात्रान् ॥
यत्राऽऽप्लुतान् ब्रह्मपदं नयन्ति स तीर्थराजो जयति प्रयागः ॥”

(पद्यपुराण, उत्तरखण्ड)



Correction: