संस्कृत-शब्दकोशः

प्रयाज प्रयाणक

प्रयाण

प्रयाणम् (नपुंसकलिङ्ग)


निष्पत्ति− प्र + या (प्रापणे) - "ल्युट्" (३-३-११५)
प्रयोग− "प्रयाणकालोचितचारुवेषभृद्वज्रं वहन् पर्वतपक्षदारुणम्"
उल्लेख− कुमा० १४-५

अर्थ−
१. हिँड्न लाग्नु,
२. हिँड्नु/यात्रा,
३. लडाइँको आक्रमण,
४. उठान,
५. मृत्यु,
६. घोडा आदि पशुको पछाडिको भाग,
७. आरम्भ ।



Correction: