संस्कृत-शब्दकोशः

प्रयोक्ता प्रयोगनिपुण

प्रयोग

प्रयोगः (पुंलिङ्ग)


निष्पत्ति− प्र + युजिर् (योगे) - "घञ्" (३-३-१८)
प्रयोग− "क्षणशयितविबुद्धाः कल्पयन्तः प्रयोगान्"
उल्लेख− माघ० ११-६

अर्थ−
१. कुनै काममा लगाउनु,
२. कुनै वस्तुलाई कुनै काममा लगाइने क्रिया,
३. कुनै कुरा सम्झाउन वा जान्न परीक्षा आदिको रूपमा हुने कुनै क्रियाको साधन,
४. तान्त्रिक वैदिक आदि मन्त्रसम्बन्धी क्रियाका साधन । यसको सङ्ख्या बाह्र छ- मोहन, मारण, उच्चाटन, कीलन, विद्वेषण, कामनाशन, स्तम्भन, वशीकरण, आकर्षण, वन्दिमोचन, कामपूरण, वाक्प्रसारण,
५. अभिनय देखाउनु,
६. रोगको उपचार,
७. धन बढाउन व्याजमा धन लगाउनु,
८. यज्ञादि कर्मको विधि वा पद्धति,
९. दृष्टान्त,
१० सामदान आदि उपायहरू गर्नु,
११. घोडा,
१२. औजार,
१३. योजना,
१४. सुरुआत,
१५. पाठ पढेर सुनाउनु,
१६. प्रथा / चलन,
१७. अभ्यास,
१८. काँड आदि हान्नु ।



Correction: