संस्कृत-शब्दकोशः

प्रयोजन प्रयोजनवत्

प्रयोजनवतीलक्षणा

प्रयोजनवतीलक्षणा (स्त्रीलिङ्ग)


अर्थ−
लक्षणाको एक किसिम । यसमा लक्षणा गर्नको कुनै प्रयोजन हुन्छ । यसमा केही प्रयोजन सिद्धिका लागि लक्षणा गरिएको हुन्छ । जस्तै तिनाउ नदीमा गोठ छ भन्दा चिसो ठाउँ भन्ने अर्थबोध गराउने तट अर्थमा लक्षणा भएको छ ।



Correction: