प्रयोज्य (विशेषण)
अर्थ− १. प्रयोग गर्न योग्य,२. अभ्यास गर्न योग्य,३. अस्त्र आदि चलाउन योग्य ।
प्रयोज्यः (पुंलिङ्ग)
अर्थ− नोकर ।
प्रयोज्यम् (नपुंसकलिङ्ग)
अर्थ− पूँजी/ मूलधन ।