प्रलम्ब (विशेषण)
अर्थ−
१, खुब लामो वा ठुलो,
२. तलतिर टाढासम्म झुण्ड्याइएको,
३. जुम्सो,
४. झोलिएको/ झुण्डिएको ।
प्रलम्बः (पुंलिङ्ग)
अर्थ−
१. झोलिनु,
२. झुण्डिनु,
३. हाँगो,
४. गर्दनमा पहिरेको फूलको माला,
५. नेकलेस,
६. स्त्रीको झोलिएको स्तन,
७. जस्ता वा शीशा,
८. बलरामद्वारा मारिएको एक दैत्य ।