प्रलम्बमुद्रा (स्त्रीलिङ्ग)
अर्थ− दुबै हातको औँलाहरू जोडेर केही कुप्र्याएर तर दुबै हात भने नजोडेर देखाइने हस्तक्रियाको मुद्राविशेष ।