संस्कृत-शब्दकोशः

प्रलम्भन प्रलयकर

प्रलय

प्रलयः (पुंलिङ्ग)


निष्पत्ति− प्र + लीङ् (श्लेषणे) - "अच्" (३-३-५६)
प्रयोग− "प्रलयमखिलतारालोकमह्नाय नीत्वा श्रियमनतिशयश्रीः सानुरागं दधानः"
उल्लेख− माघ० ११-६६

अर्थ−
१. नाश,
२. मरण/ मृत्यु,
३. मूर्छा,
४. ओङ्कार,
५. कुनै वस्तुमा तन्मय हुनाले सम्झना छुट्न जाने साहित्यको एक सात्त्विक भाव,
६. कल्पान्तमा हात्तीको सूँड जस्तो धारा भएको पानी पर्दा हुन जाने संसारको नाश । यसका छ भेद छन् - नित्य प्रलय, नैमित्तिक प्रलय, प्राकृतिक प्रलय, आत्यन्तिक प्रलय, खण्डप्रलय, महाप्रलय र सबै एकमा एक रूप भएर मिल्नु ।



Correction: