प्रवर्तनम् (नपुंसकलिङ्ग)
अर्थ− १. कामको उठान गर्नु,२. कामको सञ्चालन गर्नु,३. कसैलाई अनुचित्त काम गर्न प्रेरणा गर्नु वा सहायता दिनु,४. चालचलन,५. प्रवृत्ति ।