संस्कृत-शब्दकोशः

प्रवर्त्तक प्रवर्त्तना

प्रवर्त्तन

प्रवर्त्तनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. कामको उठान गर्नु,
२. कामको सञ्चालन गर्नु,
३. कसैलाई अनुचित्त काम गर्न प्रेरणा गर्नु वा सहायता दिनु,
४. चालचलन,
५. प्रवृत्ति ।



Correction: