प्रवाच् (विशेषण)
अर्थ− १. ज्यादै बोल्ने,२. गफी, वातूनी,३. कुराकानी वा बहसमा युक्तिपूर्वक बोल्न सक्ने बोलक्कड ।