प्रविष्टिः (स्त्रीलिङ्ग)
अर्थ− १. खातामा दर्ता गरिएको रकम वा कुरा,२. दर्ता गराइ/ दर्ता,३. प्रवेश,४. पैठारी ।