संस्कृत-शब्दकोशः

प्रवृत्तक प्रवृत्तिमार्ग

प्रवृत्ति

प्रवृत्तिः (स्त्रीलिङ्ग)


निष्पत्ति− प्र + वृतु (वर्तने) - "क्तिच्" (३-३-१७४)
व्युत्पत्ति− प्रवर्तते व्याप्नोति
प्रयोग− "प्रत्यासन्ने नभसि दयिताजीवितालम्बनार्थी जीमूतेन स्वकुशलमयीं हारयिष्यन्"
उल्लेख− मेघ० २-४

अर्थ−
१. मन कतैतिर लाग्ने वा झुक्ने क्रिया,
२. सांसारिक विषयमा लीन हुनु,
३. न्यायको एकथरी यत्न,
४. हात्तीको मद,
५. उत्पत्तिको आरम्भ,
६. यज्ञादि व्यापार,
७. प्रवाह/बगाइ,
८. हमेशाको बढ्ती,
९. उत्पत्ति,
१०. उठान,
११. चालचलन,
१२. कामधन्दा,
१३. व्यवहार,
१४. एक नासको उद्योग,
१५. अर्थ/मतलब,
१६. कुरा,
१७. कुनै नियम कुनै विषयमा लागू हुनु,
१८. भाग्य,
१९. बोध/ज्ञान,
२० उज्जयिनी सहर ।



Correction: