संस्कृत-शब्दकोशः

प्रवेणि प्रवेता

प्रवेणी

प्रवेणी (स्त्रीलिङ्ग)


निष्पत्ति− प्र + वेणृ (गतिज्ञानचिन्तानिशामनादौ) - "इन्" (उ० ४-११८) । वा दीर्घः (ग० ४-१-४५)
प्रयोग− "हेमभक्तिमतीं भूमेः प्रवेणीमिव पिप्रिये"
उल्लेख− रघु० १५-३०

अर्थ−
१. हात्तीको झूल,
२. रङ्गीन ऊनी कपडाको थान,
३. नदीको धारा,
४. स्त्रीको कपालको चुल्ठो ।



Correction: