संस्कृत-शब्दकोशः

प्रवेल प्रवेशक

प्रवेश

प्रवेशः (पुंलिङ्ग)


निष्पत्ति− प्र + विश (प्रवेशने) - भावे "घञ्" (३-३-१८)
प्रयोग− १) "प्रवेशयामास स भर्तुरेनां भ्रूक्षेपमात्रानुमतप्रवेशाम्" २) "तव प्रवेशे सुकृतानि हेतुर्मन्ये मदक्ष्णोरपि तावदत्र"
उल्लेख− कुमा० ३-६०, नैष० ८-२७

अर्थ−
१. पस्नु,
२. पस्ने ढोका,
३. रङ्गमञ्चमा पस्ने ढोका,
४. घरमा पस्ने ढोका,
५. कुनै ओहदा संस्था आदिमा उसको विशेष नियम पालन गरी अघि बढ्नु,
६. कुनै काममा लाग्नु, पुत्रको विवाह ।



Correction: