प्रवेशिका (स्त्रीलिङ्ग)
अर्थ− १. पास/ त्यस्तो पत्र जसलाई देखाएर कहीं पस्ने अधिकार पाइन्छ,२. कहीं पस्दा दिनुपर्ने कर वा ट्याक्स,३. माध्यमिक तहको अन्तिम परीक्षा / एस्.एल्.सी. वा सो सरहको परीक्षा ।