प्रव्यक्तगर्भा (स्त्रीलिङ्ग)
अर्थ− ३ महिनादेखि ६ महिनासम्म गर्भ रहेको दिन भएकी स्त्री । भनाइ छ- ‘प्रव्यक्तगर्भा वनिता भवेन्मासत्रयात्परम्’ (निर्णयसिन्धु) ।