प्रशमन
प्रशम्य
प्रशमित
प्रशमित (विशेषण)
निष्पत्ति− प्र + शमु (उपशमे) + णिच् - "क्तः" (३-२-१०२) । वा इडागमः निपा० (७-२-२७)
प्रयोग− "असिच्यत प्रशमितपांसुभिर्मही मदाम्बुभिर्धृतनवपूर्णकुम्भया"
उल्लेख− माघ० १७-३८
अर्थ−
१. शान्त,
२. शमन गरिएको,
३. अघाइएको,
४. प्रायश्चित्तद्वारा शुद्ध पारिएको ।