प्रश्वासः (पुंलिङ्ग)
अर्थ− १. नाकबाट सास निस्कनु वा नाकबाट बाहिर निस्केको सास,२. योगसाधन गर्दा चित्तविक्षेपको साथसाथै विना इच्छाले भित्रको वायु बाहिर निस्केर विघ्न पार्ने पाँचथरी विघ्नहरूमध्ये एक ।