प्रसंख्यान
प्रसङ्गविध्वंस
प्रसङ्ग
प्रसङ्गः (पुंलिङ्ग)
निष्पत्ति− प्र + सञ्ज (सङ्गे) - "घञ्" (३-३-१८)
प्रयोग− "असतां सङ्गदोषेण साधवो यान्ति विक्रियाम् । दुर्योधनप्रसङ्गेन भीष्मो गोहरणे गतः ॥"
उल्लेख− पञ्चतं० १-२७४
अर्थ−
१. मेल/सम्बन्ध,
२. कुराहरूको आपसी सम्बन्ध,
३.कुरा कथा/कारबाही/झगडा/बहस, लेख आदिको सम्बन्ध,
४. मौका/ अवसर,
५. कारण/हेतु,
६. विस्तार ।