प्रसरः (पुंलिङ्ग)
अर्थ−
१. अघि बढ्नु,
२. फैलाउ,
३. वेग/ ज्यादै चाँडो गति,
४. समूह/ थुप्रो/रास,
५. लडाईं,
६. प्रभाव,
७. नाराच नामको काँड,
८. साहस/ हिम्मत,
९. बाढ/ बाढी,
१०. विनम्र प्रार्थना,
११. आयतन / ठुलो मात्रा,
१२. देवीसरो रूख,
१३. वातपित्तादिको घटबढ,
१४. कुनै वस्तु वा व्यक्तिलाई न्यायालयमा रहने आज्ञा दिइएको न्यायालयको पत्र, पसर ।