प्रसादक
प्रसादना
प्रसादन
प्रसादनम् (नपुंसकलिङ्ग)
निष्पत्ति− प्र + षद्लृ (विशरणादौ) - भावे "ल्युट्" (३-३-११५)
अर्थ−
१. अन्न,
२. कसैलाई खुसी पारी अनुकूल बनाउनु ।
प्रसादन (विशेषण)
अर्थ−
१. सफा वा पवित्र पार्ने,
२. धैर्य धराउने ।
प्रसादनः (पुंलिङ्ग)
अर्थ−
राजाको पाल वा तम्बू ।