प्रसादित
प्रसादी
प्रसादिन्
प्रसादिन् (विशेषण)
निष्पत्ति− "इनिः" (५-२-११५)
व्युत्पत्ति− प्रसादोऽस्यास्ति
प्रयोग− "ओजस्विवर्णोज्ज्वलवृत्तशालिनः प्रसादनोऽनुज्झितगोत्रसंविदः"
उल्लेख− माघ० १२-३५
विस्तार− "प्रसिद्धार्थपदत्वं यत्स प्रसादो निगद्यते"
अर्थ−
१. प्रसन्न पार्ने,
२. प्रेम गर्ने,
३. शान्त,
४. दया गर्ने,
५. सफा ।