प्रसाधनम् (नपुंसकलिङ्ग)
अर्थ− १. सिङार्नु वा सजाउनु,२. सिङार,३. शृङ्गारको सामान,४. काम पूरा गर्नु,५. काइँयो,६. काइयोले कपाल कोर्नु ।
प्रसाधनः (पुंलिङ्ग)
अर्थ− काइँयो ।