संस्कृत-शब्दकोशः

प्रसाधक प्रसाधनी

प्रसाधन

प्रसाधनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− प्र + साध (संसिद्धौ) + णिच् - "ल्युट्" (३-३-११५)
प्रयोग− "अकुर्वत प्रथमसमागमोचितं चिरोज्झितं सुरगणिकाः प्रसाधनम्"
उल्लेख− माघ० १७-३४

अर्थ−
१. सिङार्नु वा सजाउनु,
२. सिङार,
३. शृङ्गारको सामान,
४. काम पूरा गर्नु,
५. काइँयो,
६. काइयोले कपाल कोर्नु ।


प्रसाधनः (पुंलिङ्ग)


अर्थ−
काइँयो ।



Correction: