संस्कृत-शब्दकोशः

प्रसारिणी प्रसारी

प्रसारित

प्रसारित (विशेषण)


निष्पत्ति− प्र + सृ (गतौ) + णिच् - "क्तः" (३-२-१०२)
प्रयोग− "प्रत्युज्जगामेव गुरुप्रमोदप्रसारितोत्तुङ्गतरङ्गबाहुः"
उल्लेख− माघ० ३-७८

अर्थ−
१. फैलाइएको,
२. बिक्रीको लागि फिजिएको,
३. सङ्गीत भाषण आदि रेडियोद्वारा फैलाइएको ।



Correction: