प्रसृतः (पुंलिङ्ग)
अर्थ−
१. पसर,
२. तरवारको टुप्पोले शत्रुलाई घोच्नु,
३. हातको औँला वा हत्केलो,
४. साँप्रो ।
प्रसृत (विशेषण)
अर्थ−
१.फैलेको,
२. अघि बढेको,
३. नुघेको,
४. पठाइएको,
५. प्रचलित,
६. इन्द्रियको वशमा परेको,
७. फुर्तिलो,
८. सुशील/ विनयी ।