प्रस्कन्दनम् (नपुंसकलिङ्ग)
अर्थ− १. छेर्नु / पातलो वा पन्यालो दिसा गर्नु,२. छेरौटी / अतिसार,३. धङधङाउनु,४. झम्टेर वा उफ्रेर जानु,५. जुलाब ।
प्रस्कन्दनः (पुंलिङ्ग)
अर्थ− शिव ।