संस्कृत-शब्दकोशः

प्रस्कन्दिका प्रस्कुन्द

प्रस्कन्न

प्रस्कन्न ः (पुंलिङ्ग)


अर्थ−
१. जातिबाट पतित मानिस,
२. नियम छोड्ने / पापी,
३. घोडालाई हुने रोगविशेष ।


प्रस्कन्न (विशेषण)


निष्पत्ति− प्र + स्कन्दिर् (गतिशोषणयोः) - "क्तः" (३-४-७२)

अर्थ−
१. उफ्रेर गएको,
२. चुहेको,
३. हारेको ।



Correction: