संस्कृत-शब्दकोशः

प्रस्थानीय प्रस्थापित

प्रस्थापन

प्रस्थापनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− प्र + ष्ठा (गतिनिवृत्तौ) + णिच् - "ल्युट्" (३-३-११५)

अर्थ−
१. प्रस्थान गराउनु/पढाउनु,
२. राम्रोसँग राख्नु,
३. दूतसम्बन्धी काममा लगाउनु,
४. उपयोग,
५. पशुहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउनु ।



Correction: