प्रहत (विशेषण)
अर्थ− १. घायल,२. मारिएको,३. पिटिएको,४. भगाइएको,५. हराइएको ।
प्रहतम् (नपुंसकलिङ्ग)
अर्थ− १. ठक्कर,२. पासा आदि ।