प्रहित (विशेषण)
अर्थ− १. काँड आदिले हानिएको,२. स्थापना गरिएको,३. तय गरिएको,४. उचित ।
प्रहितः (पुंलिङ्ग)
अर्थ− १. एक प्रकारको साम,२. दाल ।
प्रहितम् (नपुंसकलिङ्ग)
अर्थ− चटनी ।