संस्कृत-शब्दकोशः

प्रहुति प्रहृष्ट

प्रहृत

प्रहृत (विशेषण)


निष्पत्ति− प्र + हृञ् (हरणे) - "क्तः" (३-२-१०२)

अर्थ−
१. पिटिएको,
२. पसारिएको,
३. काँड आदि हानिएको ।


प्रहृतम् (नपुंसकलिङ्ग)


अर्थ−
हिर्काइ/चोट ।



Correction: