संस्कृत-शब्दकोशः

प्राकर्ष प्राकाम्य

प्राकर्षिक

प्राकर्षिक (विशेषण)


अर्थ−
श्रेष्ठपन सम्झाउने अधिकारी ।


प्राकर्षिकः (पुंलिङ्ग)


अर्थ−
१. गुदामैथुन गराउने पुरुष,
२. स्त्रीको दलाली गरेर जीविका चलाउने पुरुष,
३. स्त्रीको बीचमा नाच्ने पुरुष । ‘परदारोपजीवी’ (वाचस्पत्य) ।



Correction: