संस्कृत-शब्दकोशः

प्राकृतदोष प्राकृतमित्र

प्राकृतप्रलय

प्राकृतप्रलयः (पुंलिङ्ग)


व्युत्पत्ति− प्राकृतः प्रकृतिसम्बन्धी प्रलयः
विस्तार−

अर्थ−
ब्रह्माको सय वर्ष वा मानिसको दई परार्द्ध वर्ष बितेपछि महत्तत्त्व, अहङ्कार, पञ्चतन्मात्रा यी सात तत्त्व आफ्नो कारणले जब प्रकृतिमा मिल्न जान्छन्, त्यसवेला हुने प्रलय ।



Correction: